काठमाडौं । मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय आज सार्वजनिक गरेका हुन् ।
सञ्चार मन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२र४र२ देखि लागू हुने गरी पेश गरेको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।
यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।
