समाज

तोलामा २१ सयले बढ्यो सुन, चाँदीको मूल्य हालसम्मकै उच्च

तोलामा २१ सयले बढ्यो सुन, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २१०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २१०० रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला २३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *