समाज

प्रधानमन्त्री आलीको संसदमा विशेष सम्बोधन स्थगित

प्रधानमन्त्री आलीको संसदमा विशेष सम्बोधन स्थगित

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन स्थगित भएकाे छ ।

आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको बताइएको छ । 

प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको जनाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *