मुख्य समाचार

महरालाई बलात्कार आरोपमा कारागार पुर्‍याउने रोशनी मृत फेला

महरालाई बलात्कार आरोपमा कारागार पुर्‍याउने रोशनी मृत फेला

काठमाडौ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेकी हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *