समाज

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन अनुरोध गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *