समाज

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं । पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । उनको दाहसंस्कार आज गरिनेछ ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् । उनका दुई छोरी छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *