समाज

खुमलटारमा सरकारको धान दिवस (तस्बिरहरू)

खुमलटारमा सरकारको धान दिवस (तस्बिरहरू)

काठमाडौं ।  नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएको छ । 

रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेका थिए । महोत्सवमा बाजागाजा सहित रोपाइँ गरिएको थियो। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *