काठमाडौं । प्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको आज सर्पले टोकेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ ।