समाज

बाढीपछि चीनमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइँदै

बाढीपछि चीनमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइँदै

काठमाडौं । गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र करिब दुई सय नेपालीलाई आज स्वदेश ल्याइँदै छ । 

रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई केरुङमा रहँदा २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको थियो ।

दुवै देशबीच कूटनीतिक पहलपछि चीन सरकारसँगको सहयोगमा उनीहरूलाई तातोपानी नाका हुँदै आज नेपाल ल्याउन लागिएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *