मुख्य समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज (मंगलबार)  दुई वटा संसदीय समितिको बैठक बस्दैछ । 

जसअन्तर्गत आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल हुनेछ । 

यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *