मुख्य समाचार

जोर्डन पहिलो पटक २०२६ फिफा विश्वकपको लागि छनोट

जोर्डन पहिलो पटक २०२६ फिफा विश्वकपको लागि छनोट

एजेन्सी । जोर्डनले पछिल्लो चरणको छनोट पछि २०२६ फिफा विश्वकपको टिकट पक्का गरेको छ । 

समूह बी मा, जोर्डनले ओमानलाई ३–० ले हराएर पहिलो पटक विश्वकपको लागि छनोट भएर इतिहास रचेको छ । 

जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसहरू सडकमा झण्डा फहराउँदै राष्ट्रिय गीत गाउँदै र विजयको उत्सव मनाउँदै नाच्दै खुशी मनाएका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *