मुख्य समाचार

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको  छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *