मुख्य समाचार

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज पनि सोही कायम भएको छ । 

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५रुपैयँले घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *