मुख्य समाचार

परराष्ट्र मन्त्री राणा जापान प्रस्थान

परराष्ट्र मन्त्री राणा जापान प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । 

मन्त्री राणा जापानको टोकियोमा बुधबारदेखि शुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार राति त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

जापानमा रहँदा उनले महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्किने बताइएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *