समाज

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको  छ ।

विगत पाँच  वर्ष यता धान खेती हुने क्षेत्रफल घट्दै गएको हो । कतिपय धानका फाँटमा सडक विस्तार हुनु र बजार बस्दै जानुका साथै जनशक्ति अभावले पनि खेती घटदै गएको हो । 
 
पैयूँ हटिया अर्थुन लगायतका स्थानमा मुकाम स्थापनासँगै चैते सँगै वर्षे धान वाली लगाउने खेत क्रमश घडेरीमा परिणत भएका छन् । विहादीको बराचौर फाटकालिगण्डकी लोकमार्गले खुम्चिएको छ । कुश्माको पाङ, खुर्कोट मोदीको बाजुङ दउेपुर लगायका फाँट लगायतपनि धानखेती घटेको छ । 

पवर्तमा विगतमा ७ हजार ७ सय ८४ हेक्टर क्षेत्रमा धान खेती हुने गरको अहिले घटेर ७ हजार १ सय ८० हेक्टरमा सीमित भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *