मुख्य समाचार

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् । सोमबार बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *