काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
उनको मृत्युपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।