समाज

साउनको पहिलो दिन पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

साउनको पहिलो दिन पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । 

साउन महिनामाभगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले पशुपतिनाथ मन्दिरमा  बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको हो । 

भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्। श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *