मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ३ गते (शनिबार) बस्ने भएको छ ।
      
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिएका हुन् । 
      
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *