मुख्य समाचार

‘डडेलधुरा पुगेर प्रचण्डले गरे देउवालाई टेलिफोन

‘डडेलधुरा पुगेर प्रचण्डले गरे देउवालाई टेलिफोन

काठमाडौ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ ।आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका थिए । 

दुई नेताबिच टेलिफोन कुराकानी बिहान भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *