Siddarth bankविज्ञापन
समाज

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन हो : देउवा

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन भएको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले बसुन्धारामा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।  

‘बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको सभापति देउवाले बताए ।  

बीपीको सिद्धान्त र स्थापित मूल्य–मान्यताकै कारण कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ थियो ।
 
‘

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *