समाज

संसद्‍मा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध

संसद्‍मा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध

काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ ।

प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै रास्वपाले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *