मुख्य समाचार

बलिउड अभिनेत्री नोरा फतेही काठमाडौंमा

बलिउड अभिनेत्री नोरा फतेही काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही आज काठमाडौं आइपुगेकी छन् । 

शनिबार बिहान उनी काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा आइपुगेकी हुन् ।

नोरा नेपालमा आयोजित साङ्गितिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आएकी हुन् ।

विमानस्थलको भीइआपी कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन् ।

आज बेलुका बौद्धमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनको प्रस्तुती रहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *