मुख्य समाचार

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । 

बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ । 

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *