मुख्य समाचार

संसद्को अवरोध हटाउन सभामुखले बोलाए सचेतकहरुको बैठक

संसद्को अवरोध हटाउन सभामुखले बोलाए सचेतकहरुको बैठक

काठमाडौं । संसद्को अवरोध हटाउन र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख देवराज घिमिरले दलका सचेतकहरूको बैठक बोलाएका छन् ।

शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । मुख्य सचेतक र सचेतकसँग छलफल गरेपछि सभामुख घिमिरेले १२ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *