Siddarth bankविज्ञापन
समाज

रायोको सागमा भेटियो अत्यधिक विषादी

रायोको सागमा भेटियो अत्यधिक विषादी

काठमाडौं ।  रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८०.९५९० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । 

विषादीको मात्रा धेरै भेटिएको उक्त रायोको साग उपभोग अयोग्य रहेको जनाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *