दशैंमा टिका र आशीर्वाद नपाइएला भन्ने पिर छ, स्वायत्त बोर्ड गठन होस्ः विपिन आचार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विधिमा आधारित कर्मचारी सरुवा गर्न स्वायत्त बोर्ड गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।…
