विदेशी मुद्रा राख्ने तोकिएको सीमा उल्लङ्घन नगर्न अर्थ मन्त्रालयको चेतावनी
काठमाडौ । अर्थ मन्त्रालयले विदेशी मुद्रा राख्ने सम्बन्धमा प्रचलित कानुनबमोजिम तोकिएको सीमा उल्लङ्घन नगर्न सबैलाई सचेत गराएको छ । मन्त्रालयले बुधबार राति सामाजिक सञ्जाल ’एक्स’ (ट्विटर) मार्फत् जानकारी दिँदै १५…