काठमाडौं उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिममा भोलिसम्म जोखिम
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना…
