राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् । दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन…