सभामुखले सचेत गराउँदै भनेः नियमावली सम्झाउँदै मोबाइल प्रयोग नगराैं
काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक अन्त्य गर्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र २१ सम्झाए । ‘हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य…
