परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगी बीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री…
