मुलुकका उच्च पदस्थ व्यक्ती बसन्तपुरमा
काठमाडौं । काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा बसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद…