सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउद्योरणमा आगलागी हुँदा ७० घर खरानी

नेपाली बजारमा आज छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १ सय रुपैयाँले घट्यो

अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्त्विक महत्वका २४ वटा मूर्ति नेपाल पठायो

आईपीएलमा आज बेलुका मुम्बई इण्डियन्स कोलकोता नाइट राइडर्सबीच खेल हुदै, कोलकोता सातौ र मुम्बई चौथो जितको खोजीमा

पाकिस्तानको कश्मीरमा यात्रुबहाक बस दुर्घटना हुँदा वीस यात्रुको मृत्यु , कम्तीमा एक्काईस जना घाइते, केहीको अवस्था गम्भीर

कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तिब्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो । कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सच…

अर्थतन्त्रको जगका रुपमा रहेको घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिन जरुरी रहेको बताएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय…

नयाँ दल दर्ता प्रक्रिया असंबैधानिक भएको जसपा नेपालको ठहर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन ।  पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रका…

कोशीमा नयाँ सरकार गठन आह्वान गर्न एमाले र माओवादीको दबाब

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले आज कोशीका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवा…

इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले गरे शपथ ग्रहण

इलाम–२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गरेका छन  । सभामुख देवराज घिमिरेले नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेव…

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्व

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने…