BREAKING:
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्छ: नेपाल सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको छ: ओली बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्पको धक्का सद्भाव र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि नेपालगञ्जमा कर्फ्यु जारी सुन प्रकरणमा चिनियाँसहित तीन जनालाई पक्राउ सुनको मूल्यमा लगातार गिरावट नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण एलपी ग्यासमा दक्षिण एसियमै नभएको चर्को कर असुली नेपालमा ढोरपाटन सिकार आरक्षमा सिकारयाम शुरू प्रधानमन्त्री दाहाल र एमसीसी प्रमुख अलब्राइटविच बालुवाटारमा भेटवार्ता विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्नेले मुआब्जा नपाउने नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति डब्लूएचओद्वारा बालबालिकाका लागि औलोविरुद्ध खोप सिफारिस एसियन खेलकुद: सानदार ब्याटिङका बाबजुत नेपाल भारतसंग २३ रनले पराजित अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ मोरङको गेउरीया पुल निर्माण कार्य सुरु उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत हत्यारालाई आममाफी दिएको भन्दै रास्पाले राष्ट्रपतिलाई बुझायो ज्ञापनपत्र सुन तस्करी छानविन आयोगद्वारा आजवाट काम सुरु दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति

अर्थमन्त्री पौडेलसँग पावरको भेट

सो अवसरमा गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर तुल्याउने प्रतिबद्धता व्यक्त गरे।

नेपालले सन् १९५१ मा प्वाइन्ट फोर प्रोग्रममा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म  दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको यूएसएआइडीमार्फत विस्तार भएको जीटुजी सहयोग प्रमाण भएको उनको भनाइ छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विकसित देशले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कम विकसित देशको अर्थतन्त्रको सुधारको गतिलाई सुस्त बनाएको र यसमाथि विश्वको साझा समस्याको रूपमा रहेको जलवायु परिवर्तनले अरू बोझ थपेको बताए।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीतिको प्रशंसा गर्दै उनले नेपालले सन् २०२२ को मेमा यूएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कुल अमेरिकी डलर ६५९ मिलियनबराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गर्ने बताए। यूएसएआईडी प्रशासक सामन्था पावरले नेपालमात्र जीटुजी सहायता प्राप्त सहायता परिचालन गर्ने देश भएको जानकारी दिइन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले २०७२ सालमा नयाँ संविधान जारी भएसँगै जनताको मौलिक हकको प्रत्याभूति गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना लिएर विकासको पथमा अघि बढिरहेको बताए। उनले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको जीवन पद्धतिसँग आबद्ध गर्न सफल भएको बताए। सहायताका अतिरिक्त वैदेशिक निजी क्षेत्रको लगानी उपयोग गरी नेपाल जलस्रोत विकासका क्षेत्रमा दक्षिण एसियामै क्लिन इनर्जीको स्रोत बन्न सक्ने सम्भावना रहेको बताए। 

प्रतिक्रिया