सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउद्योरणमा आगलागी हुँदा ७० घर खरानी

नेपाली बजारमा आज छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १ सय रुपैयाँले घट्यो

अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्त्विक महत्वका २४ वटा मूर्ति नेपाल पठायो

आईपीएलमा आज बेलुका मुम्बई इण्डियन्स कोलकोता नाइट राइडर्सबीच खेल हुदै, कोलकोता सातौ र मुम्बई चौथो जितको खोजीमा

पाकिस्तानको कश्मीरमा यात्रुबहाक बस दुर्घटना हुँदा वीस यात्रुको मृत्यु , कम्तीमा एक्काईस जना घाइते, केहीको अवस्था गम्भीर

वन जंगलहरुमा डढेलो सल्काउनेलाई ड्रोनको सहयोगबाट समातिने

सिन्धुलीका वन जंगलहरुमा डढेलो सल्काउनेलाई ड्रोन क्यामेराको सहयोगबाट समातिने भएको छ । डिभिजन वन कार्यालय मरिण सिन्धुलीले वन–जंगलमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारवाही गर्न वनमा ड्रोन उडाउन…

केही दिन देशभर बर्षा हुने सम्भावना

पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको कारण केही दिन देशभर बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रि मनसुनका कारण आज कोशी, मधेस वाग्मती, गण्डकी र लुम्ब…

गाजा युद्धमा पन्ध्र हजार बालबालिकाको मृत्यु सत्र हजार बने अनाथ

इजरायल र गाजाबीच सुरु भएको युद्धमा अहिलेसम्म करिब १५ हजार बालबालिकाको मृत्यु भएको छ । गत वर्ष अक्टोबर ७ बाट युद्ध सुरु भएयता १५ हजार दुई बालबालिकाको मृत्यु भएको सरकारी अधिकारीले बताएका हुन । त्यसमध्ये ३० बालब…

बायर्न म्युनिखलाई हराउदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गए राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो । खेलमा म्युनिखका अल्फोन्सो डेभ…

विपद् न्युनिकरणका लागि सबै एक भएर लाग्न रेडक्रसको आग्रह

नेपाल रेडक्रस सोसाइटीले जलवायु परिवर्तनबाट हुने असर न्युनिकरणका लागि सबै एक भएर लाग्नुपर्ने बताएको छ । बुधवार विश्व रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठ…

झलनाथको गुनासो: 'पार्टी फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले फैलाइयो'

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको कुरा झुटो भएको बताएका छन । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि एकीकृत समाजवादीबारे विभिन्न टिका टिप्पणी भइरहेको बेला खनाल…