ADVERTISING

Breaking News

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा

काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले स्पष्टीकरण माग गरेको थियो । खरेल गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

leave a reply