प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नं. १ को एकमा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको छ । सुरक्षा व्यवस्थास…
रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधवार ललितपुरको लगनखेलमा रहेको मण्डपमा रातो मच्छिन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी चार दिश…
महोत्तरीको मटिहानी–६ मा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक सय ५० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय ५० घर जलेर खरानी भएका हुन् । घर …
सुनसरीको बराह क्षेत्र नगरपालिका –१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । केही दिनदेखि सप्तकोशीमा स्नान गर्…
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रद…
रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्था…