तराईमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, जनजीवन कष्टकर बन्दै

आज रातिबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

वैशाख १२ को भूकम्पको नौ वर्ष पूरा, सतर्कता नअपनाउदा भूकम्पको क्षति बढदो

जिबुटीको तटीय क्षेत्रमा डुंगा दुर्घटना, सो¥ह आप्रवासीको मृत्यु

इङलिस प्रिमियरमा आर्सनलको सानदार जित, चेल्सी पाँच शुन्य गोल अन्तरले पराजित

तेस्रो लगानी सम्मेलनमा एक सय एकाउन्न परियोजना प्रस्तुत गरिने

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना,उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएक…

नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौं । नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ प्रतिनिधि सभा र बझाङ १ प्रदेश सभा मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको …

मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ । पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वैशाख…

रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधवार ललितपुरको लगनखेलमा रहेको मण्डपमा रातो मच्छिन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी चार दिशामा…

इलाम र बझाङमा हुने उपनिर्वाचनकाे मौन अवधि सुरु

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको हो । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदे…

महोत्तरी मटिहानी मुस्लिक बस्तीका अग्नि पीडितको बिचल्ली

महोत्तरीको मटिहानी–६ मा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक सय ५० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय ५० घर जलेर खरानी भएका हुन् ।  घर …