काठमाडौं । नेपाल टेलिकमको मोबाइल फोन सेवा मंगलबार प्राविधिक समस्याले नचल्ने भयो । प्राविधिक समस्याले फोन नचलेपछि यसको प्रभाव प्रयोगकर्ताले घण्टौंसम्म समय नेपाल टेलिकमको मोबाइलमा फोन गर्न पाएनन् ।
प्राविधिक समस्या समाधान भएपनि फोन गर्ने बढी हुँदा घण्टौंसम्म सेवा अवरुद्ध भयो । टेलिकमका डेढ करोड प्रयोगकर्ता छन् । । डेढ करोड प्रयोगकर्ताले डेढघण्टाभन्दा बढी समय मंगलबार फोन सम्पर्क गर्न पाएनन् । सो समयमा टेलिकमको एसएमएस सेवासमेत अवरुद्ध भएको थियो ।