तराईमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, जनजीवन कष्टकर बन्दै

आज रातिबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

वैशाख १२ को भूकम्पको नौ वर्ष पूरा, सतर्कता नअपनाउदा भूकम्पको क्षति बढदो

जिबुटीको तटीय क्षेत्रमा डुंगा दुर्घटना, सो¥ह आप्रवासीको मृत्यु

इङलिस प्रिमियरमा आर्सनलको सानदार जित, चेल्सी पाँच शुन्य गोल अन्तरले पराजित

देशैभर आगलागी र डढेलोका घटनामा बृद्धि

काठमाडौं । पछिल्लो समय देशैभरि आगलागी र डढेलोका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुनदेखि वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९ सय ८४ घटना भएका …

इलाम र बझाङमा भोली हुने उपनिर्वाचनका लागि तयारी पूरा

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नं. १ को एकमा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको छ । सुरक्षा व्यवस्थास…

रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधवार ललितपुरको लगनखेलमा रहेको मण्डपमा रातो मच्छिन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी चार दिशामा…

इलाम र बझाङमा हुने उपनिर्वाचनकाे मौन अवधि सुरु

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको हो । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदे…

महोत्तरी मटिहानी मुस्लिक बस्तीका अग्नि पीडितको बिचल्ली

महोत्तरीको मटिहानी–६ मा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक सय ५० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय ५० घर जलेर खरानी भएका हुन् ।  घर …

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा दर्शनार्थीको ओइरो

सुनसरीको बराह क्षेत्र नगरपालिका –१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । केही दिनदेखि सप्तकोशीमा स्नान गर्…