तराईमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, जनजीवन कष्टकर बन्दै

आज रातिबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

वैशाख १२ को भूकम्पको नौ वर्ष पूरा, सतर्कता नअपनाउदा भूकम्पको क्षति बढदो

जिबुटीको तटीय क्षेत्रमा डुंगा दुर्घटना, सो¥ह आप्रवासीको मृत्यु

इङलिस प्रिमियरमा आर्सनलको सानदार जित, चेल्सी पाँच शुन्य गोल अन्तरले पराजित

नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौं । नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ प्रतिनिधि सभा र बझाङ १ प्रदेश सभा मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको …

मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ । पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वै…

इलाम र बझाङमा हुने उपनिर्वाचनकाे मौन अवधि सुरु

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजे उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय शुरु भएको हो । निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदे…

महोत्तरी मटिहानी मुस्लिक बस्तीका अग्नि पीडितको बिचल्ली

महोत्तरीको मटिहानी–६ मा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक सय ५० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय ५० घर जलेर खरानी भएका हुन् ।  घर …

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा दर्शनार्थीको ओइरो

सुनसरीको बराह क्षेत्र नगरपालिका –१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । केही दिनदेखि सप्तकोशीमा स्नान गर्…

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।  गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका  कँडेलले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रद…