काठमाडौं : सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा पारित गरेको हो ।
बैठकले भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालापानि र लिम्पियाधुराको भूभाग समेटेर नेपालको नयाँ नक्सा पारित गरेको हो ।