ADVERTISING

Breaking News

एमाले, कांग्रेस र माओवादी पार्टी जनतालाइ मुख देखाउन लायक छैनन् :लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा लिङ्देलले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले मात्रै ठुलो भएको समेत बताए । देश र धर्मलाई शिरमा बोकेर हिड्ने राप्रपा जनताले खोजि रहेको उनको तर्क थियो ।
पुराना नेताले मात्रै पार्टी नचल्ने भन्दै लिङदेनले अन्य पार्टीबाट ल्याएर भएपनि पार्टीमा जिम्मेवारी दिनु पर्ने समेत बताए ।

leave a reply