ADVERTISING

Breaking News

बाँकेमा ३० जना संक्रमित निको भएर डिस्चार्ज

बाँके : बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट ३० जना डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन सेन्टरबाट ४ जना, लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेसन सेन्टरबाट १३ जना, आन्तरिक राजश्वो कार्यालय नेपालगन्जको आइसोलेसन सेन्टरबाट ११ जना र आदर्शनगर नेपालगन्जको आइसोलेसन सेन्टरबाट २ जना किरोना जितेर डिस्चार्ज भएका हुन् ।

बाँकेमा ४ जना अन्य जिल्लाका समेत ६ सय ६७ जना कोरोना संक्रमित रहेकोमा ४ सय ३५ जना कोरोना जितेर डिस्चार्ज भैसकेका छन भने २ सय २९ जना बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा रहेका छन् ।

leave a reply