ADVERTISING

Breaking News

वीरगन्जमा एकैदिन १ सय ३३ जनालाइ कोरोना संक्रमण

काठमाडौ । पछिल्लो २४ घण्टामा वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार उनीहरूमा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेका छन् ।

वीरगन्जमा कोरोना संक्रमणको संख्या बढे पछि पछिल्लो समय परीक्षणको दायरा पनि बढाइएको छ।

leave a reply