ADVERTISING

Breaking News

भक्तपुरमा ७ जना र काठमाडौंमा १ जना गरी उपत्यकामा थपिए ८ कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ कोरोना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भक्तपुरमा ७ जना र काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।

leave a reply