काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिएका छन् । केही हप्तायता दबाब चर्किरहेको अनि देशभरमा हिंसा बढेको परिस्थितिमा हेनरीले राजीनामा दिएका…