रातो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । बुधवार ललितपुरको लगनखेलमा रहेको मण्डपमा रातो मच्छिन्द्रनाथको महास्नान भएको हो । मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउ…