टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई दिने अध्यादेश पास भयो : बालेन शाह

काठमाडौं । आज राष्ट्रपति कार्यालयबाट भूमि सम्बन्धी अध्यादेश जारी भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज भूमि सम्बन्धी केही नेपा…

सहकारी ठगी प्रकरण : ६० लाख धरौटीमा रवि लामिछाने रिहा

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भरौटी बुझाएर रिहा भएका छन् ।  स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा …

म्यानमामा खानी भत्किँदा २२ जनाको मृत्यु

एजेन्सी । उत्तरी म्यानमाको काचिन राज्यमा एकजेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रह…

आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै

काठमाडौं । नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिमाञ्चम प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ ।  डिपो सार्नका लागि गोदावरीमा २० बिघा १६ कठ्ठा आठ धुर जग्गा पहिचान गरिएको निगमले जनाए…

राष्ट्रपतिद्वारा ३ जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।  उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् …

२७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आज सचेतना मुलक कार्यक्रम

काठमाडौंं । २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा आज सचेतनामुलक प्रभातफेरि गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजनामा भएको प्रभातफेरिमा सहभागीहरुले सचेतनामु…